काभ्रेपलाञ्चोक
+977-9863403002
२३ असार २०८३ मंगलवार

अन्य

होल्डिङ सेन्टर अनुगमनमा गएका सांसद भन्छन्– सुकुम्बासीहरूको अवस्था पीडादायी छ
अन्य

होल्डिङ सेन्टर अनुगमनमा गएका सांसद भन्छन्– सुकुम्बासीहरूको अवस्था पीडादायी छ

सरकारले सुकुम्बासी बस्तीबाट हटाएर त्यहाँ पुर्‍याएका नागरिकको अवस्था निकै दयनीय रहेको संसदीय अनुगमन टोलीले निष्कर्ष निकालेको छ।
‘मालती मंगले’ प्रदर्शनबीच वर्षाको गुनासो- अरूको फिल्ममा साथ दिएँ, मेरो पालामा कसैले दिएन
अन्य

‘मालती मंगले’ प्रदर्शनबीच वर्षाको गुनासो- अरूको फिल्ममा साथ दिएँ, मेरो पालामा कसैले दिएन

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मालती मंगले’ मा वर्षाको अभिनयलाई दर्शकहरूले प्रशंसा गरिरहेका छन्।
पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट ट्रम्पले गरे सेयर
अन्य

पूर्व अमेरिकी राष्ट्रपति ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट ट्रम्पले गरे सेयर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामालाई पक्राउ गर्न माग गरेको पोस्ट आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा एक पोस्ट गरेका छन्।
श्रद्धाको फूल!
अन्य

श्रद्धाको फूल!

म कयौँ पटक अवाक् बनेको छु 
आमाको स्मृतिमा 
आमा ऊर्जा भर्थिन् 
म संकल्पको लडाइ लड्थेँ 
आमा जीवनको गीत गाउँथिन् 
म जीवनको गीत लेख्थेँ।
मुख्यमन्त्रीबारे तारन्तार छलफलमा कांग्रेस र एमाले
अन्य

मुख्यमन्त्रीबारे तारन्तार छलफलमा कांग्रेस र एमाले

मुख्यगरी अहिले प्रदेशहरूमा रहेका मुख्यमन्त्रीलाई आउँदो प्रदेश चुनावसम्म निरन्तरता दिने कि विगतमा दलहरूबीच भएको आलोपालो समझदारी कार्यान्वयन गर्ने भन्नेबारे दलहरूबीच तारन्तार छलफल भइरहेको हो।
सुकुम्बासी बस्तीबाट हजारौंलाई विस्थापित गरिएकोबारे राष्ट्रसंघले भन्यो– हामी अत्यन्तै चिन्तित छौं
अन्य

सुकुम्बासी बस्तीबाट हजारौंलाई विस्थापित गरिएकोबारे राष्ट्रसंघले भन्यो– हामी अत्यन्तै चिन्तित छौं

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले काठमाडौं उपत्यकाको नदी किनार क्षेत्रका अनौपचारिक बस्तीबाट हजारौं बासिन्दालाई जबर्जस्ती हटाइएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
Scroll to Top