अन्य
अन्य
दरपीठ विरूद्धको निवेदन दर्ता नगरेको भन्दै बार एसोसिएसनले गरायो सर्वोच्चको ध्यानाकर्षण
सर्वोच्च अदालतले पछिल्लो समय रिट निवेदन दरपीठ गर्ने, त्यस निर्णयविरुद्ध परेका निवेदनमा पनि मौनता साँधेको भन्दै नेपाल बार एशोसिएशनले ध्यानाकर्षण गरेको छ।
अन्य
ललितपुरमा चितुवाको आक्रमणबाट प्रहरी हवल्दार घाइते
ललितपुरमा चितुवाको आक्रमणबाट एक जना प्रहरी हवल्दार घाइते भएका छन्।
अन्य
सीसँग इरान युद्ध नभएर व्यापारिक विषयमा छलफल गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँगको शिखर सम्मेलनमा इरान युद्धको विषयमा नभएर व्यापारिक छलफललाई प्राथमिकता दिने बताएका छन्।
अन्य
नेप्सेसँगै घट्यो कारोबार रकम
बुधबार ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७६ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
अन्य
कांग्रेसको अडान- संसदमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ, रूलिङ गरियोस्
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको भन्दै रूलिङ गर्न सभामुख डोलप्रसाद अर्याललाई आग्रह गरेको छ।
अन्य
मौरीपालनमा गोलाविभाजन: एक प्रभावकारी उत्पादन वृद्धि प्रविधि!
गोलाविभाजन मौरीपालनको उत्पादन वृद्धि, गोला विस्तार तथा व्यावसायिक सुदृढीकरणका लागि अत्यन्त प्रभावकारी र वैज्ञानिक विधि हो। उचित समय, गुणस्तरीय गोला छनोट तथा आधुनिक व्यवस्थापन प्रविधिको प्रयोगमार्फत यस अभ्यासले मौरीपालनलाई दिगो, लाभदायक र व्यावसायिक कृषि उद्यमका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ।

