काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

सरकारले मानव तस्करीमा संलग्नहरूमाथि कडा कारबाही गरोस्- खश्बु ओली
अन्य

सरकारले मानव तस्करीमा संलग्नहरूमाथि कडा कारबाही गरोस्- खश्बु ओली

प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
कारखाना, किम्ची र कोरिया!
अन्य

कारखाना, किम्ची र कोरिया!

दक्षिण कोरियामा नेपालीहरूको कथा अब केवल रेमिट्यान्सको कथा मात्र रहेन। यो श्रमको सम्मानको कथा हो। पहिचानको कथा हो। संस्कृतिसँग घुलमिल हुने यात्राको कथा हो। अनि विदेशमा बसेर सामान्य नेपालीहरूले चुपचाप नेपाललाई निर्माण गरिरहेको कथासमेत हो।
संघीय निजामती सेवा ऐन, २०८३ को मस्यौदामा छुट्नै नहुने अपांग कर्मचारीका अधिकार!
अन्य

संघीय निजामती सेवा ऐन, २०८३ को मस्यौदामा छुट्नै नहुने अपांग कर्मचारीका अधिकार!

समावेशी निजामती सेवाको आधार समावेशी भर्ती प्रणाली पनि हो। ब्रेल प्रश्नपत्र, सांकेतिक भाषा समर्थन, पहुँचयोग्य परीक्षा केन्द्र, अनलाइन परीक्षा विकल्प तथा अपांगतामैती अन्तर्वार्ता स्थल जस्ता व्यवस्था अनिवार्य गरिनुपर्छ। नेपालमा अझै पनि धेरै प्रतियोगी परीक्षा प्रणाली अपांगमैत्री बन्न सकेका छैनन्।
सुधन गुरूङको सम्पत्ति अस्वाभाविक र शंकास्पद देखियो, निष्पक्ष छानबिन हुनुपर्छ- कांग्रेस
अन्य

सुधन गुरूङको सम्पत्ति अस्वाभाविक र शंकास्पद देखियो, निष्पक्ष छानबिन हुनुपर्छ- कांग्रेस

नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा सांसद अभिषेकप्रताप शाहले निवर्तमान गृहमन्त्री सुधन गुरूङले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वाभाविक र शंकास्पद देखिएकोले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभा बैठक जारी (लाइभ)
अन्य

प्रतिनिधिसभा बैठक जारी (लाइभ)

बैठकको सुरूमै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई पर्चा देखाएका छन्। संसदको रोस्ट्रम घेराउ गर्दै उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएको पर्चा देखाएका हुन्।
Scroll to Top