काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

असफल नेतृत्वले एकता गर्ने होइन, राजीनामा दिने हो– हरिबोल गजुरेल
अन्य

असफल नेतृत्वले एकता गर्ने होइन, राजीनामा दिने हो– हरिबोल गजुरेल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता हरिबोल गजुरेलले २०७४ को एकता दुर्घटनामा पुर्‍याउने नेतृत्वले फेरि एकताको राग अलाप्नु हास्यास्पद भएको टिपप्णी गरेका छन्।
मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट आजै दर्ता गर्न आदेश
अन्य

मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरूद्ध परेको रिट आजै दर्ता गर्न आदेश

कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोज शर्मालाई सिफारिस गर्ने सवैधानिक परिषदको निर्णय विरूद्ध परेको रिट दर्ता गर्न आदेश दिएकी छन्।
रोस्ट्रम घेराउ गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई देखाए पर्चा
अन्य

रोस्ट्रम घेराउ गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई देखाए पर्चा

श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधि सभाको आजको बैठकमा सभामुखलाई पर्चा देखाएका छन्।
पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्यो- पार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ
अन्य

पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्यो- पार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सहभागी रहेर दुई दिनसम्म सुर्खेतमा चलेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।
हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज
अन्य

हवाई प्रदर्शन क्रममा आकाशमै ठोक्किए अमेरिकी सेनाको दुई जहाज

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा चारवटा प्यारासुट खुल्दै गरेको देखिन्छ भने दुवै विमान आधार क्षेत्र नजिकै भुइँमा खसेर आगोको मुस्लोमा परिणत भएका थिए।
राष्ट्रलाई धानमा आत्मनिर्भर बनाउने ‘आरजु मोडल’
अन्य

राष्ट्रलाई धानमा आत्मनिर्भर बनाउने ‘आरजु मोडल’

स्थानीय किसानको सहभागितामा चक्लाबन्दी र तीनबाली चक्रको खेतीपाती, न्यूनतम समर्थन मूल्यको प्रभावकारी कार्यान्वयन, प्रशोधन उद्योग स्थापनासहित आयातीतभन्दा उत्कृष्ट स्वाद र सहज मूल्यमा चामलको बिक्रीवितरण नै आजको आवश्यकता हो।
स्थानीय तहकेन्द्रित कार्यविभाज गर्दै एमाले, केन्द्रीय नेता अब पालिका इन्चार्ज
अन्य

स्थानीय तहकेन्द्रित कार्यविभाज गर्दै एमाले, केन्द्रीय नेता अब पालिका इन्चार्ज

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्ज लागेको कार्यलय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
Scroll to Top