काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

पुटिन भोलि बेइजिङ जाँदै
अन्य

पुटिन भोलि बेइजिङ जाँदै

भ्रमणअघि चीन र रूसबीच रणनीतिक साझेदारीको ३० औं वर्षगाँठ मनाइँदै गर्दा दुई देशबीचको सहकार्य निरन्तर गहिरो र सुदृढ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले बताएका छन्।
अमृत झाको रिहा भएको गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी
अन्य

अमृत झाको रिहा भएको गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी

परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ।
तिम्रो अमरत्व!
अन्य

तिम्रो अमरत्व!

पचासौँ शरद् रित्तिए, यादका क्षितिजहरूमा
अझै पनि ऊ बाँचिरहेछ, मेरा आँखाका नानीहरूमा
भेडाका बथान र पाखामा बजेको पिपिरीको त्यो करुण धुन
अझै ताजै लाग्छन् सबै, ओइलाए पनि यी आँखा र स्पन्दनमा।
निवेदन दर्ताको समयसीमा नाघ्यो, कर्यकक्षमा छैनन् सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार
अन्य

निवेदन दर्ताको समयसीमा नाघ्यो, कर्यकक्षमा छैनन् सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्की सम्पर्क बाहिर पुगेका छन्।
Scroll to Top