अन्यआजदेखि इरानमाथि आक्रमण गर्ने योजना रोक्ने ट्रम्पको घोषणा ५ जेष्ठ २०८३ इरानले युद्ध सुरू भएपछि आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको छ।
अन्यमहन्थले संसदमा खुलाए कालो लुगा लगाउनुको कारण ५ जेष्ठ २०८३ लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा राष्ट्रिय सभा सांसद महन्थ ठाकुर आज कालो लुगा लगाएर संसद बैठकमा पुगे।
अन्यआफ्नै भाषा र दस्तावेज बजेटमा अनुमोदन गराउन अर्को चुनाव कुर्नुस्: अर्थमन्त्री ५ जेष्ठ २०८३ उनले विपक्षी दलहरूलाई आफ्नै भाषा आफ्नै दस्तावेज अनुमोदन गर्न अर्को चुनाव कुर्न भनेका हुन्।
अन्यपक्राउ पुर्जी विरूद्ध शेरबहादुर देउवाको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा ५ जेष्ठ २०८३ पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जी विरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
अन्यविदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेका रास्वपा सांसदबारे संसदमै उठ्यो प्रश्न ५ जेष्ठ २०८३ ‘यदि हावाका भरमा कुरा गरिएको हो भने राष्ट्रियताका लागि सह्य हुँदैन। यदि यथार्थ हो भने सम्बन्धित माननीयलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।’
अन्यप्रधान न्यायाधीशको शपथ आजै, लगत्तै कार्यभार सम्हाल्ने ५ जेष्ठ २०८३ संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रधान न्यायाधीश मनोजकुमार शर्माले आजै शपथ लिने भएका छन्।
अन्यवसन्तपुरको झोछेँमा देखियो नयाँ खालका बोर्ड, कसले पाउँछन्? ५ जेष्ठ २०८३ पहिलो नजरमा हेर्दा यो केवल सजावट जस्तो लाग्न सक्छ। वास्तवमा यसको उद्देश्य झोछेँ क्षेत्रको सांस्कृतिक पहिचान जोगाउनु र पुरानो सहरको सौन्दर्य अझ आकर्षक बनाउनु हो।
अन्यसुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने कांग्रेसको निर्णय ५ जेष्ठ २०८३ नेपाली कांग्रेसले सुकुम्बासी समस्या मुक्त स्थानीय तह अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
अन्यविद्या भण्डारीलाई सदस्यता दिएकोबारे छोरी उषाले भनिन्– परिस्थिति, परिबन्धको प्रभाव ५ जेष्ठ २०८३ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिने निर्णयबारे उनकी छोरी उषाकिरण भण्डारीले टिप्पणी गरेकी छन्।