नयाँ प्रधानन्यायाधीश आएसँगै दर्ता भयो रिट दरपीठ विरूद्धको निवेदन
सर्वोच्च अदालतकी तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुख्य रजिस्ट्रार विमल पौडेललाई दिएको निर्देशन अनुसार प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी रिट दरपीठविरूद्धको निवेदन दर्ता भएको छ।

