काभ्रेपलाञ्चोक
+977-9863403002
२६ असार २०८३ शुक्रबार

अन्य

बाजुरामा प्रहरी चौकी स्थापना हुँदा हुम्लाका स्थानीयले किन गरे आक्रमण?
अन्य

बाजुरामा प्रहरी चौकी स्थापना हुँदा हुम्लाका स्थानीयले किन गरे आक्रमण?

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटास्थित अस्थायी प्रहरी चौकी बनाउन निर्माण सामग्री संकलन भइरहेको थियो।
नगरपालिकाले १० हजार दियो पीडित महिलालाई
अन्य

नगरपालिकाले १० हजार दियो पीडित महिलालाई

‘हामीले उहाँलाई कर्मचारी परिचालन गरी खोजेर कार्यालयमा ल्याएर सोध्यौं,’ मेयर ढकालले भनिन्, ‘उहाँले सात हजार पाँच सयको काफल थियो भन्नु भएको थियो र हामीले उहाँलाई थपेर दश हजार दिदाँ उहाँ खुसी हुनुभयो।’
आफ्नो नेतृत्वमा रहेका स्थानीय र प्रदेश सरकारका सेवा सरलीकृत गर्दै कांग्रेस
अन्य

आफ्नो नेतृत्वमा रहेका स्थानीय र प्रदेश सरकारका सेवा सरलीकृत गर्दै कांग्रेस

उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अहिले प्रदेशस्तरीय कार्यशाला गर्दै प्रदेश र स्थानीय तहका कामकारबाही थप नागरिकमैत्री बनाउन जोड दिइरहेको छ।
एक, डेढ हप्तादेखि पार्टी कार्यालयमा विभिन्न कार्यक्रम भइराखेको छ तर झगडाको मात्र खबर आएको छ- गगन थापा
अन्य

एक, डेढ हप्तादेखि पार्टी कार्यालयमा विभिन्न कार्यक्रम भइराखेको छ तर झगडाको मात्र खबर आएको छ- गगन थापा

कांग्रेस पार्टी सबैको हो र साथसाथै छ भन्ने भन्ने विश्वास दिलाउन पनि विभिन्न छलफलहरू गरिराखिएको सभापति थापाको भनाइ छ।
पार्टी अप्ठ्यारोमा परेका बेला पुनर्गठन भन्दै हिँड्नेहरूलाई कारबाही हुन्छ– अध्यक्ष ओली
अन्य

पार्टी अप्ठ्यारोमा परेका बेला पुनर्गठन भन्दै हिँड्नेहरूलाई कारबाही हुन्छ– अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
नयाँ प्रधानन्यायाधीश आएसँगै दर्ता भयो रिट दरपीठ विरूद्धको निवेदन
अन्य

नयाँ प्रधानन्यायाधीश आएसँगै दर्ता भयो रिट दरपीठ विरूद्धको निवेदन

सर्वोच्च अदालतकी तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले मुख्य रजिस्ट्रार विमल पौडेललाई दिएको निर्देशन अनुसार प्रधानन्यायाधीश नियुक्ति सम्बन्धी रिट दरपीठविरूद्धको निवेदन दर्ता भएको छ।
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
अन्य

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
२ वटा प्रदेशको मात्रै राष्ट्रिय औसतभन्दा बढी आर्थिक वृद्धि, कहाँको अर्थतन्त्र कति?
अन्य

२ वटा प्रदेशको मात्रै राष्ट्रिय औसतभन्दा बढी आर्थिक वृद्धि, कहाँको अर्थतन्त्र कति?

प्रदेशगत रूपमा बागमतीको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.४० प्रतिशत र गण्डकीको ५.०१ प्रतिशत रहने अनुमान छ।
Scroll to Top