राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
‘अब्जेक्सन छ। यसरी हामीले उठाएको प्रश्नको जबाफ मन्त्रीले दिँदैन भने कसरी हुन्छ। सभामुखले सधैं रूलिङ मात्र गरिराख्नु हुन्छ। यसरी हुन्छ? हुँदैन,’ राईले भने।
‘बसपार्कको गेट नजिकै हाम्रो गाडी पुग्दा उहाँ डोको बोकेर भाग्न खोज्नु भएको रहेछ,’ चालिसेले भने, ‘त्यही क्रममा रोक्न खोज्दा दुर्घटनाबस महिलाको डोकोको काफल भुइँमा पोखिएको भन्ने छ।’
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षको लागि ५० लाख धरौटीमा छाड्न आदेश दिएको छ।