अन्यएकदिन पनि टिकेन नेप्सको वृद्धि, कारोबार रकममा झिनो सुधार ७ जेष्ठ २०८३ बुधबार ३०.०८ अंकले बढेर २७५४.४८ विन्दुमा पुगेको नेप्से बिहीबार १२.३६ अंकले ओरालो लागेको हो।
अन्यपरम्परा तोड्दै ताइवानका राष्ट्रपतिसँग कुरा गर्ने ट्रम्पको घोषणा ७ जेष्ठ २०८३ यसले चीनसँगको अमेरिकी सम्बन्धलाई बिगार्न सक्छ भनेर द गार्डियनले लेखेको छ।
अन्यसंसदमा बाँदर चर्चा ७ जेष्ठ २०८३ सांसदहरूले संसदमा प्राय: उठाउने साझामध्येको एउटा विषय हो- बाँदर आतंक।
अन्यतार्केश्वरमा अतिक्रमित क्षेत्र हटाउन भन्दै डोजर चलाएका मेयर महर्जन यसो भन्छन् ७ जेष्ठ २०८३ उनले अगाडि थपे, ‘तार्केश्वर सुकुम्बासी शून्य हो, हामीले अतिक्रमित क्षेत्र मात्र हटाएका हौं।’
अन्यबालेनको अभ्यास कार्यकारी राष्ट्रपतिको अमेरिकी मोडेलको जस्तो भयो– शंकर पोखरेल ७ जेष्ठ २०८३ पोखरेलले भने ‘हामी के साँच्चै संसदीय लोकतन्त्रको बाटोमा हिडिरहेका छौं त? हिडिरहेका छैनौं।’
अन्यपरदेशको रहर र जीवनको यथार्थ! ७ जेष्ठ २०८३ यति भनिरहँदा परदेशले केवल दुःख मात्र दिँदैन, यसले मानिसलाई जिम्मेवार, आत्मनिर्भर र बलियो पनि बनाउँदो रहेछ। जिन्दगीको कठिनाइसँग कसरी लड्ने भन्ने कुरा पनि यहीँ सिकिँदो रहेछ। यी सबै भोगाइहरू जिन्दगीले सिकाएका अमूल्य पाठहरू हुन्।
अन्यप्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध, १५ मिनेटका लागि स्थगित ७ जेष्ठ २०८३ प्रधानमन्त्री बालेन्द्र शाहको प्रश्नउत्तर गर्न माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
अन्यविद्युत नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि आवेदन आह्वान ७ जेष्ठ २०८३ इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा निवेदन बुझाउनुपर्नेछ।