प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन्।
नेकपा एमालेमा पदाधिकारीहरूको कार्यविभाजन प्रस्ताव गरिएको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षलगायत सचिवालय सदस्यहरूको कार्य विभाजन प्रस्ताव गरिएको हो।