काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

अमेरिका-इरान युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र, पाकिस्तानी सेनाप्रमुख तेहरान जाँदै!
अन्य

अमेरिका-इरान युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र, पाकिस्तानी सेनाप्रमुख तेहरान जाँदै!

अमेरिका र इरानबीचको शान्ति वार्तालाई गति दिन पाकिस्तानले बिहीबार कूटनीतिक प्रयास तीव्र पारेको छ।
श्रमिकहरूले पारिश्रमिक माग्दा भिखारीजस्तो व्यवहार सहनुपरेको छ– विपिन आचार्य
अन्य

श्रमिकहरूले पारिश्रमिक माग्दा भिखारीजस्तो व्यवहार सहनुपरेको छ– विपिन आचार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले  स्कुलदेखि मिडिया, रेस्टुरेन्टदेखि बैंकसम्म आज श्रमको मूल्य होइन, श्रमिकको बाध्यता नापिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
एमालेमा ६ सदस्यीय कार्यालय प्रस्ताव, कोको परे?
अन्य

एमालेमा ६ सदस्यीय कार्यालय प्रस्ताव, कोको परे?

नेकपा एमालेमा महासचिव शंकर पोखरेलको नेतृत्वमा कार्यालय प्रस्ताव गरिएको छ। पार्टी विधानमा ९ सदस्यीय सचिवालय रहने व्यवस्था छ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तर सम्बन्धी नियम अनदेखा गर्न खोज्दा सभामुख अर्याल अप्ठ्यारोमा
अन्य

प्रधानमन्त्रीसँग प्रश्नोत्तर सम्बन्धी नियम अनदेखा गर्न खोज्दा सभामुख अर्याल अप्ठ्यारोमा

प्रतिनिधिसभा नियमावलीमा उल्लिखित ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’ सम्बन्धी व्यवस्था अनदेखा गरेर अघि बढ्न खोजेपछि सभामुख डिपी अर्याल अप्ठ्यारोमा परेका छन्।
Scroll to Top