मबाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्!
मैले त्यो बाइकवालाको ठाउँमा आफूलाई देख्न थालेँ। सधैँ कलेज जान हतार। अनि तीव्र गति, म पनि कहाँ कम थिएँ र? आज पो त्यो बाइक अनियन्त्रित भयो, भोलि मेरो हुँदैन भन्ने के छ? कहाँ लेखेको छ? म आफैले आफैलाई प्रश्न गर्न थालेँ।

