काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

चलचित्र पत्रकारिता दिवसमा सम्मान तथा पुरस्कार वितरण
अन्य

चलचित्र पत्रकारिता दिवसमा सम्मान तथा पुरस्कार वितरण

अभिनेता राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको बताए। वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको उनले धारणा राखे।
क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै कांग्रेस
अन्य

क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै कांग्रेस

महामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।
नातिलाई समर्पित गर्दै पूर्वप्रधानमन्त्री कार्कीले लेखिन् किताब
अन्य

नातिलाई समर्पित गर्दै पूर्वप्रधानमन्त्री कार्कीले लेखिन् किताब

पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ।
बालकृष्ण अधिकारी नागरिक दैनिकमा सम्पादक नियुक्त
अन्य

बालकृष्ण अधिकारी नागरिक दैनिकमा सम्पादक नियुक्त

नेपाल रिपब्लिक मिडियाले प्रधानसम्पादक गुणराज लुइँटेलको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई नयाँ सम्पादक नियुक्त गरेको हो।
Scroll to Top