काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

सभामुखको प्रश्न– ड्राइभिङ लाइसेन्स लिएर परिवार पाल्छु भन्दा एसएलसी पास गर्नुपर्ने व्यवस्था कसरी बन्यो?
अन्य

सभामुखको प्रश्न– ड्राइभिङ लाइसेन्स लिएर परिवार पाल्छु भन्दा एसएलसी पास गर्नुपर्ने व्यवस्था कसरी बन्यो?

‘एउटा नागरिकले ड्राइभिङ लाइसेन्स लिएर आफ्नो परिवार पाल्छु भन्दा पनि ‘तँ एसएलसी पास गर्नुपर्छ’ भन्ने व्यवस्था कसरी बन्यो?,’ उनले भने।
परदेश, बुवाको बुढ्यौली र हाम्रो पुस्ताको मौन पीडा!
अन्य

परदेश, बुवाको बुढ्यौली र हाम्रो पुस्ताको मौन पीडा!

सायद खुला र इमानदार संवाद नै यसको पहिलो पाइला हो। किनकि जिउँदो छँदा साथ दिन नसक्नु अनि गएपछि क्रियापुत्री बस्न मात्र पुग्नु— यो हाम्रो पुस्ताको सबैभन्दा मौन, सबैभन्दा गहिरो पीडा हो।
मबाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्!
अन्य

मबाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्!

मैले त्यो बाइकवालाको ठाउँमा आफूलाई देख्न थालेँ। सधैँ कलेज जान हतार। अनि तीव्र गति, म पनि कहाँ कम थिएँ र? आज पो त्यो बाइक अनियन्त्रित भयो, भोलि मेरो हुँदैन भन्ने के छ? कहाँ लेखेको छ? म आफैले आफैलाई प्रश्न गर्न थालेँ।
पूर्वाधार परियोजना र स्थानीयबीच बारम्बार किन हुन्छ द्वन्द्व?
अन्य

पूर्वाधार परियोजना र स्थानीयबीच बारम्बार किन हुन्छ द्वन्द्व?

अमेरिकी अर्थशास्त्री जोसेफ स्टिग्लिजले कुनै बेला भनेका थिए — विकास भनेको केवल अर्थतन्त्र परिवर्तन गर्नु होइन, मानिसहरूको जीवन रूपान्तरण गर्नु हो।
कांग्रेसले स्थगित गर्‍यो क्रियाशील अद्यावधिक सुदूरपश्चिमस्तरीय अन्तर्क्रिया
अन्य

कांग्रेसले स्थगित गर्‍यो क्रियाशील अद्यावधिक सुदूरपश्चिमस्तरीय अन्तर्क्रिया

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गर्न लागेको क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी अन्तर्क्रिया स्थगित गरेको छ।
Scroll to Top