अन्य
अन्य
राज्य व्यवस्था समितिमा पत्रकारलाई नराखेपछि रास्वपा सांसद सहितले गरे बैठक बहिष्कार
प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूलै बैठक छाडेर हिँडेका छन्।
अन्य
एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी
वैद्य ५६ मतका साथ विजयी भएका छन्। अर्का उम्मेदवार रामचन्द्र संघईले भने ३० मत ल्याएका छन्।
अन्य
होल्डिङ सेन्टरबारे छलफल भइरहेको संसदीय समितिको बैठकबाट निकालिए पत्रकार
होल्डिङ सेन्टरबारे भएको संसदीय समितिको बैठकबाट पत्रकारहरू निकालिएका छन्।
अन्य
जोया अख्तर र राणा दग्गुबाती जोडिएको नेपाली भाषाको फिल्म
अन्तर्राष्ट्रिय दर्शकले हेरेको कथा अब आफ्नै भाषा र समाजका दर्शकमाझ पुग्दैछ। ‘शेप अफ मोमो’ यही जेठ १३ गते (बुधबार) नेपाल प्रिमियर हुनेछ।
अन्य
टिपरमाथि खस्यो ढुंगा, चालकको मृत्यु
शुक्रबार बिहान पाने ११ बजे थाक्रे गाउँपालिका-७ राम्चेमा ढुंगा खसेर बा ५ख ८५८० नम्बरको टिपरमा लागेको हो।
अन्य
इन्दिरा राना मगरले रविलाई सोधिन्- सुकुम्बासीबारे पार्टीको धारणा के हो?
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा पार्टीको धारणा माग गरेकी छन्।
अन्य
मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्यो- मन्त्री लम्साल
उनले राष्ट्र बैंकको सूचकांकका आधारमा दिइने मूल्यवृद्धि सुविधा मात्र अहिलेको असामान्य अवस्थालाई सम्बोधन गर्न पर्याप्त नभएको बताए।
अन्य
यी कारागारमा क्षमता भन्दा ५ गुणा बढी कैदी, अरूमा कति?
देशभर रहेका कारागारहरूमध्ये तीन वटा जिल्लामा रहेका कारागारमा क्षमता भन्दा ५ गुणासम्म बढी कैदीबन्दीहरू रहेको पाइएको छ।
अन्य
दोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको सेयर किनबेच
शुक्रबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।

