अन्यटिपरमाथि खस्यो ढुंगा, चालकको मृत्यु ८ जेष्ठ २०८३ शुक्रबार बिहान पाने ११ बजे थाक्रे गाउँपालिका-७ राम्चेमा ढुंगा खसेर बा ५ख ८५८० नम्बरको टिपरमा लागेको हो।
अन्यइन्दिरा राना मगरले रविलाई सोधिन्- सुकुम्बासीबारे पार्टीको धारणा के हो? ८ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले सुकुम्बासी व्यवस्थापनका सन्दर्भमा पार्टीको धारणा माग गरेकी छन्।
अन्यमूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्यो- मन्त्री लम्साल ८ जेष्ठ २०८३ उनले राष्ट्र बैंकको सूचकांकका आधारमा दिइने मूल्यवृद्धि सुविधा मात्र अहिलेको असामान्य अवस्थालाई सम्बोधन गर्न पर्याप्त नभएको बताए।
अन्ययी कारागारमा क्षमता भन्दा ५ गुणा बढी कैदी, अरूमा कति? ८ जेष्ठ २०८३ देशभर रहेका कारागारहरूमध्ये तीन वटा जिल्लामा रहेका कारागारमा क्षमता भन्दा ५ गुणासम्म बढी कैदीबन्दीहरू रहेको पाइएको छ।
अन्यदोहोरो अंकले बढ्यो नेप्से, ४ अर्ब बढीको सेयर किनबेच ८ जेष्ठ २०८३ शुक्रबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
अन्यकोशी प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्नेछ- विश्वप्रकाश शर्मा ८ जेष्ठ २०८३ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब छिट्टै कोशी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन्।
अन्यलाम्पाटा घटनाबारे ६ बुँदे सहमति, बन्द सडक खुल्यो ८ जेष्ठ २०८३ हिजोदेखि बन्द रहेको कर्णाली करिडोर खुलेको छ।
अन्यसीमा विवाद मिलाउन मुख्यमन्त्रीले लेखे प्रधानमन्त्रीलाई पत्र ८ जेष्ठ २०८३ कर्णाली करिडोरमा २४ घन्टादेखि यातायात बन्द छ।