कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै फरार रहेका गितेन्द्रबाबु राई (जिबी) विरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ।
प्रश्न ‘कारखाना कसरी बनाउने’ भन्ने होइन, ‘हामी किन यो घातक बाटो रोज्दै छौँ’ भन्ने हुनुपर्छ। स्वदेशी रासायनिक मल कारखाना ‘आत्मनिर्भरता’ को भ्रमपूर्ण नारा मात्र हो। यसले नेपाललाई महँगो आयातित कच्चा पदार्थ र वातावरणीय विनाशको चक्रमा फसाउनेछ।
एक चर्चित गीतमा ‘चालीस कटेसी रमाउँला’ भनिए पनि म भने साठी कटेसी मात्र रमाउन पाएँ। खास कारण भनेको म स्वतन्त्र रूपमा लेख्न र बोल्न पाएँ अनि सम्मान र पुरस्कारहरू पाउँदै गएँ। देश विदेशमा रहनुभएका शुभचिन्तक अनि विद्वान तथा प्राज्ञहरूबाट समेत धेरै नै हौसला पाउँदै आएको छु।