जब बैंकले नयाँ सिइओ घोषणा गर्यो, बैंकिङ क्षेत्रका मानिसहरू चकित भए। किनभने नयाँ सिइओ परम्परागत अर्थमा बैंकिङ क्षेत्रबाट आएका थिएनन्। उनी कुनै भारतीय बैंकको सिइओ भएर काम गरेका थिएनन्।
उपभोक्ता अदालतले ललितपुरको स्वीमिङ पुलमा पौडी खेल्नेक्रममा करेन्ट लागेर अचेत बनेका सजिलमान शाक्यलाई क्षतिपूर्ति तिर्न स्क्वायर होटलको नाममा आदेश दिएको छ।
शैक्षिक योग्यता, अनुभव, कार्ययोजनाको मूल्यांकन लगायत मापदण्डमा योग्यताक्रमको पहिलो नम्बरमा परेका कास्कीका विकास अधिकारीलाई पन्छाएर सरकारले दोस्रो नम्बरमा रहेका भाटलाई नियुक्त गरेको हो।