काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार

अन्य

अनुसन्धानको सिफारिस गरिएका रास्वपाका १७ सांसद, कसका बारेमा आयोगले के भन्यो?
अन्य

अनुसन्धानको सिफारिस गरिएका रास्वपाका १७ सांसद, कसका बारेमा आयोगले के भन्यो?

भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ।
साउदीसँग हानाहान भए पनि हजका लागि पुगे ३० हजार इरानी
अन्य

साउदीसँग हानाहान भए पनि हजका लागि पुगे ३० हजार इरानी

साउदीले आफू अमेरिकी-इसराइली सैन्य अभियानमा सहभागी नभएको इरानलाई जानकारी गराए पनि बदलामा साउदीले पनि इरानविरुद्ध कैयौँ प्रहारहरू गरेको भर्खरै खुलासा भएको छ।
विशेष महाधिवेशनपछि पहिलो भ्रातृ संस्थाको महाधिवेशन गर्दै कांग्रेस
अन्य

विशेष महाधिवेशनपछि पहिलो भ्रातृ संस्थाको महाधिवेशन गर्दै कांग्रेस

नेपाल महिला संघ र तरूण दलमा पुन: तदर्थ समिति गठन गरेकोमा सभापति थापाको आलोचना भइरहेका बेला नेपाल थारू संघमा भने महाधिवेशन गर्न लागिएको हो।
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)
अन्य

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)

जेनजी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो छानबिन समितिले दिएको प्रतिवेदनका निर्णय सार्वजनिक गरेको छ।
तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखलाई भविष्यमा सरकारी सेवामा जिम्मेवारी नदिन सिफारिस
अन्य

तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखलाई भविष्यमा सरकारी सेवामा जिम्मेवारी नदिन सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखलाई भविष्यमा कुनै पनि सरकारी सेवामा जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न सिफारिस गरेको छ।
रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार
अन्य

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न मानवअधिकार आयोगले देखाएका ४ आधार

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएको घटनामा फौजदारी अपराध भएको बताउँदै अनुसन्धान गर्न भनेको छ।
‘जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्नू’
अन्य

‘जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि छानबिन गर्नू’

राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि अनुसन्धान गर्न भनेको छ।
Scroll to Top