काभ्रेपलाञ्चोक
+977-9863403002
२४ असार २०८३ बुधबार

अन्य

अमेरिकाले इरानमा फेरि गर्‍यो आक्रमण
अन्य

अमेरिकाले इरानमा फेरि गर्‍यो आक्रमण

अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेरर रातारात हमला गरेको हो।
विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ- राष्ट्रपति
अन्य

विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ- राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरेका छन्।
च्याङथापूका २६ घर उच्च जोखिममा
अन्य

च्याङथापूका २६ घर उच्च जोखिममा

जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका विभिन्न स्थानमा पहिरो जाँदा छ टोल प्रभावित भएका छन्। बेमौसमी वर्षापछि गत जेठ ८ गते पहिरो जाँदा यहाँका  २६ घर उच्च जोखिममा रहेका पाइएको छ।
जर्मनीमा वैज्ञानिक छन्, गर्दैछन् कृत्रिम मासुको अनुसन्धान
अन्य

जर्मनीमा वैज्ञानिक छन्, गर्दैछन् कृत्रिम मासुको अनुसन्धान

‘यहाँ नेपालीहरू धेरै ठूलो पदमा काम गर्छन्। तर त्यो कसैलाई थाहा छैन। नेटवर्किङका लागि संस्था खोलेका हौं,’ कृतनले भने, ‘त्यस्ता व्यक्तिबीच अनुभव आदानप्रदान गर्ने प्लेटफर्म हो यो।’
‘आयोगको प्रतिवेदन जेनेभामा रहेको मानवअधिकार परिषदले अध्ययन गर्नेछ’
अन्य

‘आयोगको प्रतिवेदन जेनेभामा रहेको मानवअधिकार परिषदले अध्ययन गर्नेछ’

मानवअधिकार आयोग भनेको संविधान अनुसार गठन भएको संवैधानिक संस्था भएकाले यो प्रतिवेदनले कानुनी रूपमा के अर्थ राख्छ र यसमा उल्लिखित सिफारिस कार्यान्वयन गर्न सरकार बाध्य छ कि छैन भन्नेमा चासो बढेको छ।
आर्थिक सर्वेक्षणले कस्तो देखायो देशको अवस्था?
अन्य

आर्थिक सर्वेक्षणले कस्तो देखायो देशको अवस्था?

चालु आर्थिक वर्ष असामान्य परिस्थितिबीच पनि नेपालले ३.८५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने आकलन गरिएको छ। पछिल्लो दशकको औसत आर्थिक वृद्धिदर ४.२ प्रतिशत थियो।
१ पाउन्डको बैंक किनेर युरोपकै ठूलो बैंकको ‘डिजिटल’ पुनर्जन्म
अन्य

१ पाउन्डको बैंक किनेर युरोपकै ठूलो बैंकको ‘डिजिटल’ पुनर्जन्म

त्यो आशंका बढेपछि बैंकमा पैसा राखेका मानिस तथा कम्पनीहरू अत्तालिए र तत्कालै ‘बैंक रन’ को स्थिति सिर्जना भयो। सो बैंकबाट ग्राहकहरूले करिब ५६ खर्ब रूपैयाँ एकै पटक झिक्ने प्रयास गरेपछि बैंकको तरलता प्रणाली ध्वस्त भयो।
अनुसन्धानको सिफारिस गरिएका रास्वपाका १७ सांसद, कसका बारेमा आयोगले के भन्यो?
अन्य

अनुसन्धानको सिफारिस गरिएका रास्वपाका १७ सांसद, कसका बारेमा आयोगले के भन्यो?

भदौ २३ र २४ को जेनजी आन्दोलन क्रममा भएका घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित १७ जना सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको छ।
साउदीसँग हानाहान भए पनि हजका लागि पुगे ३० हजार इरानी
अन्य

साउदीसँग हानाहान भए पनि हजका लागि पुगे ३० हजार इरानी

साउदीले आफू अमेरिकी-इसराइली सैन्य अभियानमा सहभागी नभएको इरानलाई जानकारी गराए पनि बदलामा साउदीले पनि इरानविरुद्ध कैयौँ प्रहारहरू गरेको भर्खरै खुलासा भएको छ।
Scroll to Top