अन्यसेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत गरेन– मानवअधिकार आयोग १३ जेष्ठ २०८३ राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी आन्दोलन क्रममा भएका हिंसात्मक गतिविधि रोक्न नेपाली सेनाको उदासीन भूमिकाप्रति प्रश्न उठाएको छ।
अन्यसामसङका ७८ हजार कामदारले पाउने चार लाख डलर बोनस १३ जेष्ठ २०८३ सामसङले मेमोरी चिप बनाउने ७८ हजार कामदारहरूलाई औसतमा झण्डै चार लाख डलर बराबरको बोनस दिने भएको छ।
अन्यफिल्डमा खटिएका गोली चलाउने सुरक्षाकर्मीहरूमाथि पनि सूक्ष्म अनुसन्धान गरी कारबाही गर्न सिफारिस १३ जेष्ठ २०८३
अन्यआइजिपी कार्की र पौडेल सहितलाई विभागीय कारबाही गर्न सिफारिस १३ जेष्ठ २०८३ राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका अहिलेका आइजिपीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
अन्यमानव अधिकार आयोगको सिफारिस- जेनजी आन्दोलनमा गोली हान्न आदेश दिनेमाथि खोतलेर कारबाही गर्नु १३ जेष्ठ २०८३ राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा आवश्यकताभन्दा बढी बल प्रयोग भएको देखिएकाले गोली चलाउने आदेश कसले दियो, कसको गोलीबाट को मर्यो जस्ता आपराधिक दायित्वको प्रश्न खोतलेर कारबाही गर्न सुझाव दिएको छ।
अन्ययो वर्ष सबै पेट्रोलियम पदार्थको खपत घट्यो, पेट्रोलदेखि ग्याससम्म कति भयो कम? १३ जेष्ठ २०८३ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांक अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र एलपी ग्यासको बिक्री अघिल्लो वर्षको तुलनामा घटेको हो।
अन्यकस्तो छ निर्माणाधीन सिँचाइ आयोजनाको अवस्था, यस वर्ष कहाँ कति भयो प्रगति? १३ जेष्ठ २०८३ भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति फागुनसम्म ७० प्रतिशत पुगेको छ।
अन्ययी हुन् उच्च नोक्सानमा रहेका पाँच सार्वजनिक संस्थान १३ जेष्ठ २०८३ निगम एक अर्ब २३ करोड रूपैयाँ नोक्सानमा छ। यसको सञ्चित नोक्सान १८ अर्ब ९० करोड पुगेको छ।
अन्ययस पटकको पलेंटी शिवशंकर थापाका शब्दमा गुञ्जिने १३ जेष्ठ २०८३ पलेंटी कार्यक्रम यही मे महिनाको अन्तिम शुक्रबार २९ तारिखका दिन आयोजना हुनेछ।
अन्यराजस्वमा आयतित वस्तुको हिस्सा बढ्यो १३ जेष्ठ २०८३ आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु वर्षको फागुनसम्म उठेको राजस्वमा आयतित वस्तुको योगदान अर्थात आयातमा आधारित कर ४७.१ प्रतिशत पुगेको छ।