काभ्रेपलाञ्चोक
+977-9863403002
२२ असार २०८३ सोमबार

अन्य

कांग्रेसको प्रश्न- नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्रीले राख्नुभयो, कहाँ हो?
अन्य

कांग्रेसको प्रश्न- नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्रीले राख्नुभयो, कहाँ हो?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाल-भारत सीमाबारे सांसदले आज प्रतिनिधि सभामा उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले दिएको जबाफको एक विषयमा प्रश्न उठाएको छ।
लिपुलेकबारे पद्मा अर्यालको प्रश्नमा प्रधानमन्त्रीको जबाफ– भारत, चीन र बेलायतसँग कुरा भइरहेको छ
अन्य

लिपुलेकबारे पद्मा अर्यालको प्रश्नमा प्रधानमन्त्रीको जबाफ– भारत, चीन र बेलायतसँग कुरा भइरहेको छ

प्रधानमन्त्री वालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुराको विषय कूटनीतिक संवादबाट टुंग्याउने प्रष्ट्याएका छन्।
म, एल्गोरिदम र हाम्रो दूरी!
अन्य

म, एल्गोरिदम र हाम्रो दूरी!

मबाट म अब टाढा हुँदैछ
मलाई कृत्रिम बुद्धिमत्ताले निल्दैछ-
अब म, म नरहन पनि सक्छु
ऊ मेरो बुद्धिको ऐना बनेको छ
तर त्यस ऐनाभित्र मेरो मुटु 
उसको बुद्धिमत्ता बनेर धड्केको छ।
Scroll to Top