अन्य‘आ बाट आमा’ को सिक्वेलमा मलिका महत अनुबन्धित १७ जेष्ठ २०८३ मलिका भित्रिएसँगै फिल्मका प्रमुख अभिनेत्रीहरूको लाइनअप पूरा भएको निर्माण पक्षले जनाएको छ।
अन्यपिएसजीको जितपछि पेरिसमा ‘ताण्डव’: आगजनी र तोडफोडले सहर त्रसित! १७ जेष्ठ २०८३ आइतबार बिहानसम्म देशभरबाट ४१६ जनालाई पक्राउ गरिएको छ, जसमध्ये २८० जना पेरिसबाटै समातिएका हुन्।
अन्यभारतमा बन्धक बनाइएका ४५३ युवालाई उद्धार गरी ल्याइयो नेपाल १७ जेष्ठ २०८३ राम्रो जागिर र तलब पाउने प्रलोभन देखाएर कुशिनगर लगेर बन्धक बनाइएका नेपाली युवाहरूलाई शनिबार उद्धार गरी नेपाल ल्याइएको छ।
अन्यखुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या १७ जेष्ठ २०८३ शनिबार राति १० बजेतिर गैडाकोट नगरपालिका-१५ चिन्तामणि टोलमा ४३ वर्षीय शंकर गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिल पण्डितले जानकारी दिए।
अन्यबजेटले आर्थिक पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष १७ जेष्ठ २०८३ परिसंघले कर प्रणालीमा सुधार, उद्योग व्यवसायका लागि सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, पूर्वाधार तथा प्रविधि विकासमा प्राथमिकता, ऊर्जा क्षेत्रको विकास तथा लगानीमैत्री वातावरण निर्माणका पहललाई सकारात्मक कदमका रूपमा लिएको छ।
अन्यविद्युतमा कसलाई भ्याट लाग्ने, भ्याट फिर्ता कसले पाउँछ, कसले पाउँदैन? १७ जेष्ठ २०८३ सरकारले विद्युतमा पनि भ्याट लगाउन सुरू गरेको छ। विगतमा भ्याट १३ प्रतिशत लाग्ने व्यवस्था थियो।
अन्यचीनविरूद्ध ३१३ रन बनाएसँगै नेपालले बनायो यी मुख्य कीर्तिमान १७ जेष्ठ २०८३ आइतबार सिंगापुरमा पहिले ब्याटिङ गरेको नेपालले २ विकेटको क्षतिमा ३१३ रन बनाएको थियो।
अन्य‘आई एम जितबहादुर’ मा अभिनेता बन्न गरेको संघर्षको कथा १७ जेष्ठ २०८३ अभिनयप्रतिको मोह, अवसरको खोजी, सम्बन्धमा आउने उतारचढाव र सपनाप्रतिको अडानलाई ट्रेलरले मुख्य रूपमा उठाएको देखिन्छ।
अन्यएमालेमा कार्यविभाजनमा व्यापक असन्तुष्टि, नेताहरू भन्छन्– फरक मतलाई पजनी गरियो १७ जेष्ठ २०८३ नेकपा एमालेमा कार्यविभाजनलाई लिएर संस्थापनइतर नेताहरू असन्तुष्ट भएका छन्।
अन्यअन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियन गेम्समा छनोट हुन असफल १७ जेष्ठ २०८३ नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट हुन असफल भएको छ।