काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

चोटलाई जितेर विश्वकपको यात्रामा सिमेओनी : ‘अर्जेन्टिनाको जर्सी लगाउनु मेरो सपना थियो’
अन्य

चोटलाई जितेर विश्वकपको यात्रामा सिमेओनी : ‘अर्जेन्टिनाको जर्सी लगाउनु मेरो सपना थियो’

स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडका विङ्गर जुलियानो सिमेओनीले सन् २०२६ को फिफा विश्वकपका लागि अर्जेन्टिनाको टोलीमा पर्नु आफ्नो कडा मिहिनेतको परिणाम भएको बताएका छन्।
बेलायतबारे प्रधानमन्त्रीको भनाइ सच्याए परराष्ट्रमन्त्री खनालले
अन्य

बेलायतबारे प्रधानमन्त्रीको भनाइ सच्याए परराष्ट्रमन्त्री खनालले

छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैं इन्कार गर्दै आएका बेला प्रधानमन्त्रीले संसदबाट दिएको यस्तो जबाफले कूटनीतिक वृत्तमा चासो जन्माएको थियो।
अब भारत प्रतिपटक १५ हजार भारू पठाउन मिल्ने, क-कसले पाउँछन् यो सुविधा?
अन्य

अब भारत प्रतिपटक १५ हजार भारू पठाउन मिल्ने, क-कसले पाउँछन् यो सुविधा?

भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणालीबीचको अन्तरआबद्धता मार्फत दुवै मुलुकबीच पैसा पठाउन सकिने भएको हो।
प्रधानमन्त्रीले उचित समयमा विदेश भ्रमण सुरू गर्नुहुन्छ- परराष्ट्र मन्त्री खनाल
अन्य

प्रधानमन्त्रीले उचित समयमा विदेश भ्रमण सुरू गर्नुहुन्छ- परराष्ट्र मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताएका छन्।
फेरि गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ
अन्य

फेरि गृहमन्त्री बने २ महिना तस्बिर खिच्न नआउनू: सुधन गुरुङ

पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरूङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गरेका छन्।
सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका हैनौं- परराष्ट्र मन्त्री खनाल
अन्य

सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका हैनौं- परराष्ट्र मन्त्री खनाल

‘प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ- हामीले सीमा विवाद कूटनीतिक माध्यममा एक अर्कासँगको वातार्बाट समाधान गर्नुपर्छ’, खनालले भने, ‘नेपालको सधैं यही धारणा रहँदै आएको छ।’
नेताहरूले आफै क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्छ, पार्टीले स्वत: गर्दैन- सहमहामन्त्री स्नेही
अन्य

नेताहरूले आफै क्रियाशील सदस्यता अद्यावधिक गर्नुपर्छ, पार्टीले स्वत: गर्दैन- सहमहामन्त्री स्नेही

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीले कसैलाई पनि स्वत: क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताएका छन्।
अब बस कुर्नुअघि एपमा हेर्नू!
अन्य

अब बस कुर्नुअघि एपमा हेर्नू!

यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। आफू जानुपर्ने ठाउँको ‘लोकेसन सेट’ गरेपछि कुन बस स्टेसनमा जानुपर्छ, बसले कहाँ कहाँ लैजान्छ, आफ्नो गन्तव्यमा जान थप अर्को कुन बस चढ्नुपर्छ भन्ने पनि देखाउँछ।
सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न रास्वपाले बनायो तीन सदस्यीय निर्वाचन समिति
अन्य

सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न रास्वपाले बनायो तीन सदस्यीय निर्वाचन समिति

सिन्धुपाल्चोकको जिल्ला अधिवेशन सम्पन्न गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
Scroll to Top