हामी हाम्रा अधुरा सपना तिमीहरूले पूरा गर्नुपर्छ भन्ने चाहनाको भारी बोकाउन चाहँदैनौँ। तिमीहरू हाम्रा अधुरा चाहना पूरा गर्ने साधन होइनौ, हुँदै होइनौ। तिमीहरू त आफ्ना रहरहरू पूरा गर्ने एउटा अमूल्य निधि हौ।
गृहमन्त्रीबाट राजीनामा दिएको दुई महिनापछि सुधन गुरूङले आफू फेरि गृहमन्त्री बने दुई महिनासम्म तस्बिर खिच्न नआउन अनुरोध गर्दै सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसले गृहमन्त्रीका रूपमा उनको फिर्तीलाई लिएर चासो बढेको छ।
त्यसमाथि बाबा लोक सेवा आयोगमा अधिकृत हुनुहुन्थ्यो। बाबा र मामुले सधैँ मलाई लोक सेवा पढ्नुपर्छ र नाम निकालेपछि मात्र भविष्य बन्छ भनिरहनु हुन्थ्यो। तर मलाई नेपालमा भन्दा विदेशकै बढी रुचि थियो— त्यहाँको शिक्षा, व्यवस्थापन र प्रणालीका कारण।
स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडका विङ्गर जुलियानो सिमेओनीले सन् २०२६ को फिफा विश्वकपका लागि अर्जेन्टिनाको टोलीमा पर्नु आफ्नो कडा मिहिनेतको परिणाम भएको बताएका छन्।
छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैं इन्कार गर्दै आएका बेला प्रधानमन्त्रीले संसदबाट दिएको यस्तो जबाफले कूटनीतिक वृत्तमा चासो जन्माएको थियो।