अन्य
अन्य
एकपटकमा १५ हजार भारू भारत पठाउन मिल्ने, भारतीय नागरिकले मात्र पाउने छन् यो सुविधा
नेपाल र भारतबीच एकअर्काको देशमा पैसा पठाउन र प्राप्त गर्न सकिने सेवा सुरू भएको छ।
अन्य
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा हिक्मतजंग कार्की मनोनीत
काठमाडौंका कार्कीलाई पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वासका साथ मनोनयन गरिएको पार्टीले जनाएको छ।
अन्य
सर्वदलीय बैठकमा रविले भने- आवश्यक परे परराष्ट्र मन्त्रीले संसदबाट प्रष्टीकरण राख्नुहुन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आवश्यक परे परराष्ट्र मन्त्रीले सीमाका विषयमा संसदबाटै प्रष्टीकरण दिने कुरा सर्वदलीय बैठकमा राखेका छन्।
अन्य
संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठकमा छलफल
संसदको गतिरोध अन्त्य गर्नका लागि जारी सर्वदलीय बैठकमा छलफल भइरहेको छ।
अन्य
पोखरा मात्र होइन, प्रत्येक पालिकाबारे गर्न सकिन्छ यस्ता प्रश्न!
उनले भनेका छन् — मिनेर्भाको उल्लूले साँझ ढलेपछि मात्रै आफ्नो पखेटा फिजाउँछ। उनले भनेको मिनेर्भा रोमन पौराणिक कथामा ज्ञानकी देवी हुन्। उल्लू उनको वाहन हो। अर्थात् कुनै युग सकिएपछि मात्रै मान्छेले त्यो युग ज्ञानवर्द्धक वा सूचनामूलक थियो भनेर थाहा पाउँछ।
अन्य
सकियो चौथो संस्करणको काठमाडौं कलिङ साहित्य महोत्सव
पहिलो दिन चर्चित भारतीय अभिनेता तथा लेखक पीयूष मिश्रा मुख्य आकर्षण बने।
अन्य
सोपान फर्मास्युटिकल्सको कतिमा भयो पहिलो कारोबार?
कम्पनीले पहिलो कारोबारको लागि ९२ रूपैयाँ १५ पैसादेखि २७६ रूपैयाँ ५० पैसासम्मको मूल्य रेञ्ज पाएको थियो।

