काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

रास्वपाको ५६ जिल्लामा सकियो अधिवेशन, कहाँ को चुनिए? (सूची)
अन्य

रास्वपाको ५६ जिल्लामा सकियो अधिवेशन, कहाँ को चुनिए? (सूची)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सकेको छ। अधिवेशन भएकामध्ये झण्डै ९० प्रतिशत हाराहारी जिल्लामा निर्वाचन भएको केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले जानकारी दिए।
गठन भएको १५ दिनपछि आह्वान भयो एमाले पुनर्गठन कार्यदलको बैठक
अन्य

गठन भएको १५ दिनपछि आह्वान भयो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार बस्दैछ। कार्यदलको बैठक भोलि १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए।
सर्वदलीय बैठकमा ओली, प्रचण्ड र गगन नजाने, जाँदैछन् को-को?
अन्य

सर्वदलीय बैठकमा ओली, प्रचण्ड र गगन नजाने, जाँदैछन् को-को?

बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका अध्यक्ष/सभापतिसहित २ जनालाई आमन्त्रण गरिए पनि दलका शीर्ष नेता भने सहभागी नहुने देखिएको छ।
Scroll to Top