काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई कांग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण
अन्य

पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई कांग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वऊर्जामन्त्रीसमेत रहेका पार्टीका नेता दीपक खड्कासहित ३ जनामाथि स्पष्टीकरण सोधेको छ।
भुइँमान्छेलाई भन्दा धेरै कमाउने वर्गलाई मनैदेखि सम्झेको बजेट
अन्य

भुइँमान्छेलाई भन्दा धेरै कमाउने वर्गलाई मनैदेखि सम्झेको बजेट

दलीय व्यवस्थामा यो एउटा स्वाभाविक अर्थ-राजनीति नै हो। संसद‌मा अर्थमन्त्रीले पढ्दा उनका क्लिष्ट र नयाँ-नयाँ नेपाली शब्दहरूले कर्णप्रिय त बनायो, तर समाजका हरेक पक्षले खोजेको विषय त सीमित ढकुटीले समेट्न सक्ने कुरै भएन।
एउटा सपनाको अवसान!
अन्य

एउटा सपनाको अवसान!

तिमी र मैले भोगेको स्मृतिका अक्षरहरू समयको ‘डस्टर’ले पनि मेट्न नसक्दो रहेछ। तिमी हामीबाट छुटेको केही दिन भएको छ। महिना हुँदै वर्ष बन्ने छ। वर्षहरू मिलेर दशक बन्ने छ। सायद त्यति बेलासम्ममा रोजिन्छ होला तिमीलाई दैवले कुबेलामा रोजाइको बाटो।
पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन
अन्य

पूर्व-पश्चिम राजमार्गमा यी ठाउँका संरचना १५ दिनभित्र हटाउन निर्देशन

गड्डाचौकीदेखि चिसापानीसम्मको १२६ किलोमिटर खण्डको धेरै ठाउँमा लामो समयदेखि अस्थायी टहरा, प्रतीक्षालय, शौचालयलगायत संरचना निर्माण भएका छन्।
सेबोनको ३४ औं वार्षिकोत्सव स्थगित, कर्मचारी युनियनद्वारा व्यवस्थापनको आलोचना
अन्य

सेबोनको ३४ औं वार्षिकोत्सव स्थगित, कर्मचारी युनियनद्वारा व्यवस्थापनको आलोचना

युनियनले सोमबार जारी गरेको विज्ञप्तिमा वार्षिकोत्सव कार्यक्रम कर्मचारी तथा सरोकारवालासँग कुनै परामर्श नगरी एकपक्षीय रूपमा स्थगित गरिएको भन्दै व्यवस्थापनको निर्णयको आलोचना गरेको छ।
इलन मस्कको स्टारलिंकलाई नेपाल आउन किन भइरहेछ समस्या?
अन्य

इलन मस्कको स्टारलिंकलाई नेपाल आउन किन भइरहेछ समस्या?

संसारकै धनी इलन मस्कको इन्टरनेट सेवाप्रदायक स्टारलिंकले केही समयदेखि नेपाल आउने चाहना राखे पनि कम्पनीको आफ्नै अडानले सम्भव हुन सकिरहेको छैन।
सभामुखलाई कांग्रेस सांसद सुब्बाले भने- तपाईंलाई गल्ती गर्ने छुट छैन
अन्य

सभामुखलाई कांग्रेस सांसद सुब्बाले भने- तपाईंलाई गल्ती गर्ने छुट छैन

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुब्बाले समस्याहरूको खोजी गरेर संसदले निकास दिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्रीले जबाफ दिनुपर्छ भन्ने अडानमा कायम छौं– वर्षमान पुन
अन्य

प्रधानमन्त्रीले जबाफ दिनुपर्छ भन्ने अडानमा कायम छौं– वर्षमान पुन

‘प्रतिपक्षीले उठाएको मुद्दाहरूलाई सम्बोधन गर्न सत्तारूढ पार्टीबाट विभिन्न अप्सनहरू आएका छन्। सकारात्मक आएका छन्। अझै निष्कर्षमा पुगेको छैन,’  उनले भने।
वर्षाले थालिन् ‘टिकाः स्टेटलेस सोल’ छायांकन, सेटमा यस्ती देखिइन्
अन्य

वर्षाले थालिन् ‘टिकाः स्टेटलेस सोल’ छायांकन, सेटमा यस्ती देखिइन्

निर्माण टिमले यसअघि नै फिल्मलाई तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिसकेको छ।
Scroll to Top