रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, को-को छन् सभापतिको आकांक्षी?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मंगलबार हुँदैछ। बागमती प्रदेशको पहिलो अधिवेशन भोलि हेटौँडामा उद्घाटन हुने प्रदेश सभापति डा. अच्युतम लामिछानेले जानकारी दिए।

