अन्य
अन्य
सर्वोच्चको सुनुवाइ लाइभ-स्ट्रिम गर्न परीक्षण
सर्वोच्च अदालतले इजलास भित्र हुने सुनुवाइको लाइभ-स्ट्रिम गर्न परीक्षण गरेको छ।
अन्य
‘अबदेखि दिदी भन्छु है!’
म टोलाएर उभिरहेँ। भीडभित्र उनको आकृति बिस्तारै हराउँदै गयो। त्यो दिनपछि मैले कल्याणीलाई फेरि कहिल्यै देखिनँ। तर परीक्षा हलमा उत्तरपुस्तिका मतिर सार्दै ‘चाँडो लेख’ भनेको उनको स्वर र दुईपट्टि झोला भिरेर ‘म गएँ है भाइ’ भनेको आज पनि कहिलेकाहीँ कानमा गुञ्जिरहन्छ।
अन्य
फेक रेस्क्यू प्रकरणमा प्रतिवादी रहेका ३३ जनामाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेक रेस्क्यू प्रकरणमा प्रतिवादी रहेका ३३ जनामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको छ।
अन्य
गर्मीले विद्यालय बन्द, विद्यार्थीको घरघर पुग्छन् शिक्षक
शान्तिपुर चितवनमा रहेको नेपाल पुलिस स्कुलको पठनपाठन यतिबेला गर्मी बिदाका कारण बन्द छ।
अन्य
२७३३ विन्दुमा नेप्से, ६ अर्ब ४४ करोडको सेयर किनबेच
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
अन्य
प्रधानमन्त्री र उनका शुभचिन्तक नेपाललाई सीमा अतिक्रमणकारी प्रमाणित गर्न खोजिरहेका छन्- निश्कल राई
नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह र उनका शुभचिन्तकहरू नेपालले भारतको जग्गा अतिक्रमण गरेको प्रमाणित गर्न लागिपर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ का रूपमा उभ्याउन खोजेको आरोप लगाएका छन्।
अन्य
आरशालामा अब हरेक महिना ‘काव्य श्रवण’, मनु मन्जिलको कविता वाचनबाट सुरूआत
कार्यक्रम हरेक अंग्रेजी महिनाको पहिलो शुक्रबार साँझ साढे पाँच बजे नेपालयको ‘आर’शालामा हुनेछ।

