यो १० महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा फलफूलमा १८.६० प्रतिशत, घ्युतेलमा सबैभन्दा धेरै १३.९९ प्रतिशत, तरकारीमा ५.४० प्रतिशत, माछामासुमा ४.१६ प्रतिशतले मूल्य वृद्धि भएको छ।
म टोलाएर उभिरहेँ। भीडभित्र उनको आकृति बिस्तारै हराउँदै गयो। त्यो दिनपछि मैले कल्याणीलाई फेरि कहिल्यै देखिनँ। तर परीक्षा हलमा उत्तरपुस्तिका मतिर सार्दै ‘चाँडो लेख’ भनेको उनको स्वर र दुईपट्टि झोला भिरेर ‘म गएँ है भाइ’ भनेको आज पनि कहिलेकाहीँ कानमा गुञ्जिरहन्छ।