काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

प्रधानमन्त्री र उनका शुभचिन्तक नेपाललाई सीमा अतिक्रमणकारी प्रमाणित गर्न खोजिरहेका छन्- निश्कल राई
अन्य

प्रधानमन्त्री र उनका शुभचिन्तक नेपाललाई सीमा अतिक्रमणकारी प्रमाणित गर्न खोजिरहेका छन्- निश्कल राई

नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाह र उनका शुभचिन्तकहरू नेपालले भारतको जग्गा अतिक्रमण गरेको प्रमाणित गर्न लागिपर्दै ‘नेपाललाई सीमा अतिक्रमणकारी देश’ का रूपमा उभ्याउन खोजेको आरोप लगाएका छन्।
बोल्न पाउने अधिकार कुण्ठित भएको भन्दै रास्वपा सांसद ज्ञानु पौडेलको नियमापत्ती
अन्य

बोल्न पाउने अधिकार कुण्ठित भएको भन्दै रास्वपा सांसद ज्ञानु पौडेलको नियमापत्ती

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्ञानु पौडेलले बोल्न पाउने अधिकारबाट बञ्चित भएको भन्दै प्रतिनिधि सभा बैठकमा नियमापत्ती गरेकी छिन्।
सत्तापक्षलाई खुश्बु ओलीको चुनौती– नेपालले भारतको भूमि मिचेको छ भनेर हस्ताक्षर गराइयोस्
अन्य

सत्तापक्षलाई खुश्बु ओलीको चुनौती– नेपालले भारतको भूमि मिचेको छ भनेर हस्ताक्षर गराइयोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई समर्थन गरिरहेका सत्तापक्षका सांसदहरूलाई यसबारे हस्ताक्षर अभियान चलाएर संसदबाट पास गराउन चुनौती दिएकी छन्।
विश्वास र भ्रमको रेखाभित्र बाँचेका मान्छेहरू!
अन्य

विश्वास र भ्रमको रेखाभित्र बाँचेका मान्छेहरू!

केही समयपछि प्रकाश कार्यालय फर्किए। वातावरण पहिलेभन्दा फरक भइसकेको थियो। धेरै आँखाहरू उनीतिर हेर्थे तर त्यो नजरमा पहिलेको जस्तो शंका थिएन। उनी शान्त भएर आफ्नो कुर्सीमा बसे। लामो बहस गरेनन्, कसैलाई दोष दिएनन्। यत्ति मात्र भने— ‘लोक सेवा परीक्षा पास गर्नु ठूलो कुरा होइन। मान्छे भएर टिकिरहनु धेरै कठिन कुरा हो।’
अघिल्लो रात खरानीमुनि घुसारिएको आगो बिहानसम्म जस्तातस्तै!
अन्य

अघिल्लो रात खरानीमुनि घुसारिएको आगो बिहानसम्म जस्तातस्तै!

हाम्रो गाउँघरमा उहिले गहुँ काट्ने बखत गहुँको हरियो तर छिप्पिएको बालालाई अलग्गै टिपेर मुठा पारेर आगोमा पोलेर खाने चलन पनि थियो। पोलेको गहुँलाई राप्ती भेगतिर ‘उभी’ वा ‘वाह्रा’ भनिन्छ। अहिले गाउँघरमा पनि चाउचाउ र कुरकुरे जस्ता खाद्यवस्तु भित्रिएका कारण पुराना चलनचल्तीका खाजा खाने चलन हराउँदै गएको पाइन्छ।
Scroll to Top