अन्यमन्त्री पुनले गरे पदभार ग्रहण २६ जेष्ठ २०८३ उनले भने, ‘म यो मन्त्रीको पदमा धेरै बस्दिनँ, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो।’
अन्यरविविरूद्ध पर्सामा रहेको संगठित अपराधको कसुर फिर्ता २६ जेष्ठ २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा रहेको संगठित अपराधको कसुर संशोधन भएको छ।
अन्यझुटो मुद्दामा थुनिएको भन्दै शीतल निवासअघि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन (तस्बिरहरू) २६ जेष्ठ २०८३
अन्यअलिबाबा र बिवाइडीले चीनको सेनालाई सहयोग गरेको अमेरिकाको आरोप २६ जेष्ठ २०८३ अमेरिकाले ई-कमर्स कम्पनी अलिबाबा, इन्टरनेट सर्च प्रदायक बाइडु र सवारी साधन निर्माता बिवाइडीलाई चीनको सेनालाई सहयोग गरिरहेको आरोप लगाएको छ।
अन्यहामी इतिहासकै धरासायी स्थितिमा पुग्यौं- निर्माण व्यवसायी २६ जेष्ठ २०८३ निर्माण व्यवसायीहरू समस्यामा पर्दा राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने महासंघको भनाइ छ।
अन्यमुलुक ८ खर्ब रूपैयाँभन्दा धेरैले भुक्तानी सन्तुलनमा, गएको वर्षभन्दा दोब्बर २६ जेष्ठ २०८३ मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकमभन्दा भित्रिने रकम धेरै भएको हो।
अन्यवैशाखमा ५ प्रतिशतले बढ्यो मूल्य वृद्धिदर २६ जेष्ठ २०८३ यो १० महिनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा फलफूलमा १८.६० प्रतिशत, घ्युतेलमा सबैभन्दा धेरै १३.९९ प्रतिशत, तरकारीमा ५.४० प्रतिशत, माछामासुमा ४.१६ प्रतिशतले मूल्य वृद्धि भएको छ।