अन्य
अन्य
‘रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ’
यसपालि पहिलो पटक मत परिवर्तन गर्दै रास्वपालाई भोट हालेको बताउने मधुले भनिन्, ‘पुरानो दलतिर मन र मत दुवै गएन।’
अन्य
दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगको पत्राचार
निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न पत्राचार गरेको छ।
अन्य
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
बालेन शाहसँगको चिनजानकै कारण आफूले रास्वपाबाट प्यूठानको टिकट पाएको उनी स्वीकार गर्छन्।
अन्य
लिङ्देनले राप्रपाका दुई नेतालाई जिम्मेवारीबाट हटाए
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई जना नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन्।
