काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

अन्य

unnamed 1
अन्य

जन्मन नपाएकी छोरी!

कान्छो छोरा अस्ट्रेलिया गएको पनि पन्ध्र वर्ष भयो। उतै नर्सिङ पढेकी केटीसँग विवाह गरेको रे। बुहारीले बूढाबूढीको हेरचाह गर्ने जागिर पाएकी छे, भन्छ। उता बुहारीले विदेशी बूढाबूढीको सेवा गर्छे, यता हामी बिरामी पर्दा पानी दिने मान्छे पनि छैन।
unnamed 1
अन्य

कांग्रेसले सर्लाही–४ मा प्रत्यक्ष र समानुपातिक दुवैमा बढायो मत, कसको मत तानेर जिते अमरेशले?

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले झन्डै १३ हजार मतान्तरले पराजित गरे।
unnamed 1
अन्य

यसरी बच्यौँ ९३ जनाको ज्यान गएको त्यो दशरथ रंगशाला दुर्घटनाबाट!

करिब पाँच मिनेटको आँधीले ९३ जनाको ज्यान क्षणभरमै लियो। डेढ सयभन्दा बढी घाइतेहरू उपचारार्थ वीर अस्पतालमा भर्ना भए। रंगशालाका चारैतिरका ढोका खुला गरिएन जुन साङ्लाले बाँधेर खिया लागेको ताल्चा खोल्न कठिनाइ भएका कारण पनि मान्छेहरू बाहिर निस्किएर बाँच्न पाएनन्।
unnamed 1
अन्य

नेपाल–भारतबीच आगामी एक वर्षका लागि विद्युत खरिद दर निर्धारण

बैठकले आगामी एक वर्षका लागि विद्युत खरिद दर निर्धारण गरेको पनि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए।
unnamed 1
अन्य

‘खाडी द्वन्द्वले बढायो बहुआयामिक चुनौती, तत्काल रोकिए थप बढ्न सक्छ रोजगारीको अवसर’

संकट चाँडै समाधान भए मध्यपूर्वका देशहरूमा आर्थिक गतिविधि र पुनर्निर्माण बढ्ने भएकाले नेपालीका लागि रोजगारीका अवसर अझै विस्तार हुन सक्ने सम्भावना पनि रहेको उनीहरूले बताएका छन्।
Scroll to Top