अन्य
अन्य
‘किङ’ पछि ठूलो बजेटको रोमान्टिक ड्रामामा फर्किन चाहन्छन् शाहरूख खान
यो फिल्मको छायांकन सकिन लाग्दा शाहरूख अब आफ्नो अर्को फिल्मको योजना बनाउन केही लेखक र निर्देशकहरूसँग भेटघाट सुरू गरेका छन्।
अन्य
नेप्सेसँगै बढ्यो कारोबार रकम, हाइड्रोपावर उप-समूहमा सर्वाधिक वृद्धि
मंगलबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३७० रूपैयाँमा ५६ करोड ३७ लाख रूपैयाँको कारोबार भएको छ।
अन्य
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ?
ती परिवर्तन कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ?
अन्य
नेपालमाथि मलेसियाले हात पारेको जित उल्टियो, नेपाललाई ३-० को जितको मान्यता
एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियाले नेपाल र भियतनामविरुद्ध प्राप्त गरेको जितको नतिजा उल्टाइदिएको छ।
अन्य
नोरा फतेहीको गीत विवादमा
कन्नड फिल्म ‘केडीः द डेभिल’ मा समावेश गीत ‘सर्के चुनर तेरी सर्के’ को शब्द र प्रस्तुतिलाई लिएर आलोचना भएको हो।
अन्य
पाकिस्तानले अस्पतालमा हमला गरेर ४०० जना मारेको अफगानिस्तानको आरोप
पाकिस्तानले काबुलको एक अस्पतालमा गरेको हवाई आक्रमणमा कम्तीमा ४०० जना मारिएको अफगानिस्तानले दाबी गरेको छ।
