काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

अन्य

unnamed 1
अन्य

‘तातो भात’ अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा

निर्वाचनअघि उनलाई ‘टुरिस्ट उम्मेदवार’ भनेर आलोचना गरिएको थियो। काठमाडौंमा बसेर राजनीति गरेको आरोप पनि लाग्यो। तर परिणाम उनकै पक्षमा आयो।
unnamed 1
अन्य

इन्धनको मूल्य बढेपछि ‘कन्सट्रक्सन होलिडे’ माग गर्दै निर्माण व्यवसायी

महासंघले हालै जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिस्थितिका कारण डिजेल, पेट्रोल, मट्टितेल, एलपी ग्यास लगायत इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको उल्लेख गरेको छ।
unnamed 1
अन्य

रवि विरूद्धको सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन रिट आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णय विरूद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ।
unnamed 1
अन्य

नेपाली फुटबल विवाद चर्किंदै, एन्फा र क्लब टाढिँदै

एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचनअघि नेपाली फुटबलको विवाद उत्कर्षमा पुगेको छ। क्लबहरू एन्फाविरूद्ध आन्दोलनमा उत्रिएका छन्। महिला लिग सुरू हुनुअघि नै विवादमा परेको छ। त्यसो त एन्फा निर्वाचन पनि विवादरहित छैन।
unnamed 1
अन्य

भदौ २३/२४ पछिको पुनर्निर्माण योजना: सरकारीलाई ३६ अर्ब ३० करोड खर्चिने, निजीलाई छुट

संघीय निकायहरूले आगामी दुई आर्थिक वर्षमा मुख्य खर्च गर्नेछन्। चालु आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ३६ करोड ४९ लाख खर्च गर्ने योजना छ।
unnamed 1
अन्य

प्रधान न्यायाधीशले भने- अदालतमा आगो लगाउनु कहीँ हामीप्रति सेवाग्राहीको आक्रोश त थिएन?

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायकर्मीहरूले आफूलाई बदल्न जरूरी रहेको बताएका छन्।
unnamed 1
अन्य

एमाले गण्डकीका जिल्ला अध्यक्षहरूले चलाउन थाले पार्टी पुनर्गठनको बहस

प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले पराजय व्यहोरेपछि गण्डकीका जिल्ला अध्यक्षहरूले पार्टी पुनर्गठनको बहस चलाउन थालेका छन्।
unnamed 1
अन्य

रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने निर्णयमाथि तेस्रो दिन पनि सुनुवाइ जारी छ।
Scroll to Top