‘नेपालका सबै नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप एक पटक दिन पाए अर्को वर्षदेखि यसको समस्या आउँदैन,’ उनले भने, ‘यसो गर्न सके अत्याधिक प्राणघातक देखिएको यो रोगका कारण कसैले पनि मृत्युवरण गर्नुपर्दैन।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीका लागि राष्ट्रिय पुरुष टोलीको सपोर्टिङ स्टाफको अन्तिम रूपमा टुंगो लगाएको छ।