काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

अन्य

unnamed 1
अन्य

काठमाडौंलाई हराउँदै ललितपुरले जित्यो प्रधानमन्त्री कप बागमती प्रदेश छनोटको उपाधि

तल्लो मूलपानी क्रिकेट मैदानमा भएको मंगलबार फाइनल खेलमा काठमाडौं जिल्लालाई ६ विकेटले पराजित गर्दै ललितपुर जिल्लाले प्रधानमन्त्री कप बागमती प्रदेश पुरुष एकदिवसीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
unnamed 1
अन्य

निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्री कार्कीले एमालेलाई दिइन् धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन्।
unnamed 1
अन्य

उडान रद्द हुँदा प्राधिकरण र निगमलाई दैनिक २ करोड घाटा

इरान लगायतका देशहरूको हवाई क्षेत्रमा आएको अवरोधका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले अहिले दैनिक करिब २ करोड १० लाख रूपैयाँ बराबरको आम्दानी गुमाइरहेका प्राधिकरणले बताएको छ।
unnamed 1
अन्य

विराटनगरमा अनिल-मीन ट्रफी क्रिकेट हुँदै

विराटनगरमा पहिलो पटक ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता हुने भएको छ। विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा चैत ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो।
unnamed 1
अन्य

कम्युनिस्ट क्युबालाई जे चाह्यो त्यही गर्न सक्ने ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट राष्ट्र क्युबासँग जे मन लाग्यो त्यही गर्न सक्ने बताएका छन्।
unnamed 1
अन्य

चौरजहारीको मेयरविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पुष्ष वादीसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
Scroll to Top