काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

अधुरो प्रेम!

त्यसपछि मलाई झन् औडाहा भयो। यति धेरै मन पराएको मान्छे, नदेखी नदेखी माया बसेको मान्छे जब देख-भेट भयो, जिन्दगीको सुरुवात हुँदै थियो तब बिचमै छुट्टिनु पर्यो। यदि छुटिनु नै थियो त भगवान् किन भेट गरायौ? रातभर भगवानलाई गाली गरिरहेँ।
unnamed 1
अन्य

पर्वतारोहणमा जाने पर्यटकको फेक रेस्क्यू प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता

पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) प्रकरणमा ३२ जनाविरूद्ध मुद्दा दर्ता भएको छ।
unnamed 1
अन्य

राप्रपा निर्देशन समिति अध्यक्षबाट प्रकाशचन्द्र लोहनीले दिए राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समिति अध्यक्ष पदबाट प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।
unnamed 1
अन्य

खेलकुद परिषद भन्छ– नेपाल र हङकङबीचको खेल स्थगित गरेर एन्फाले भ्रम छर्‍यो

राष्ट्रिय खेलकुद परिषदले नेपाल र हङकङबीच चैत १२ गते हुने भनिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आफ्नो कारण स्थगित नभएको बताएको छ।
unnamed 1
अन्य

टोकियोको भिडमा एक्लो म!

यसरी जीवनको अनपेक्षित मोडमा अचानक मैले साधनालाई फेरि भेटेँ। अँध्यारोमा मिलिक्क बिजुली चम्किएर एक क्षणको लागि उज्यालो बनाएर फेरि बिलाएजस्तै। करिब पन्ध्र वर्ष जति पछि। सिंगो युग बितिसकेको थियो। मेरो मानसपटलको सन्दुकमा उसका स्मृतिहरूलाई दबाएर ताल्चा लगाएर थुनिदिएको थिएँ। यतिका वर्षपछि त्यो ताल्चा तोडियो।
Scroll to Top