काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)

सभापति रवि लामिछानेसँग आफ्नो व्यक्तिगत सम्बन्ध भए पनि प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहसँग कमै भेट भएको आचार्यले बताए।
unnamed 1
अन्य

गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने केन्द्रीय समितिको निर्णय

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।
unnamed 1
अन्य

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न

प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न गरेकामा प्रधानमन्त्री सुशीला कार्कीको जति प्रशंसा भइरहेको छ, आफ्नो दोस्रो म्यान्डेट पूरा नगरेकोमा उनी अहिले त्यतिकै आलोचित छिन्।
unnamed 1
अन्य

देउवाका भतिजा प्रकाश ७ महिनादेखि अमेरिकामा

एक्कासि पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेकी राणा शेरबहादुर देउवाका साथ हङकङमा हिँडिराखेको भिडिओ सञ्चार माध्यमहरूमा आएको थियो। त्यसपछि देउवाको सचिवालयले उनीहरू दुवै जना हङकङ रहेको कुराबारे जानकारी गराएको हो।
unnamed 1
अन्य

फेरि खुम्चन थालेको हो उपभोग? असोजयता अन्तर्राष्ट्रिय व्यापार वृद्धिदर घट्दो क्रममा

नेपालको निर्यातमा पुनः निर्यात हुने वस्तुहरूमा पनि गिरावट आएको छ। नेपालबाट निर्यात हुने करिब २० प्रतिशत वस्तु विदेशी कच्चा पदार्थमा आधारित छन्।
unnamed 1
अन्य

राष्ट्रिय परिचय पत्र लिन अब छुट्टै फारम भर्न नपर्ने

परिचय पत्र बनाउका लागि गरिने प्रि-इनरोलमेन्ट फारम बिना नागरिकता नम्बरकै आधारमा राष्ट्रिय परिचय पत्र लिन सकिने भएको गृह मन्त्रालयले जनाएको छ।
Scroll to Top