अन्यभारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध ७ चैत्र २०८२ रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
अन्यकाठमाडौंमा यसरी मनाइयो इद उल फित्र (तस्बिरहरू) ७ चैत्र २०८२ अरबी पात्रोको (इद उल फित्र) पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्।
अन्यट्रक दुर्घटनामा चालकसहित ४ जना घाइते ७ चैत्र २०८२ जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
अन्यबिपी राजमार्ग अवरूद्ध, सवारीसाधन ‘होल्ड’ ७ चैत्र २०८२ अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ।
अन्यदोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी ७ चैत्र २०८२ पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ।
अन्यचुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर ७ चैत्र २०८२ जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ।
अन्यगिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवस मनाइँदै ७ चैत्र २०८२ चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो।
अन्यअमेरिकी डलरको मूल्य घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ ७ चैत्र २०८२ नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्यआज ईद उल फित्र पर्व मनाइँदै ७ चैत्र २०८२ आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ।