काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

वन मन्त्रालयले भन्यो- यस वर्ष वन डढेलोको घटना कम हुन्छ

वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आगामी चालु आर्थिक वर्षमा वन बढेलोको घटना हुने सम्भावना कम रहेको बताएका छन्।
unnamed 1
अन्य

अमेरिकाले युक्रेनलाई खुफिया सूचना नदिए रूसले पनि इरानलाई नदिने पुटिनको प्रस्ताव

अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ।
unnamed 1
अन्य

मन्त्री छान्न रोष्टर बनाउँदै रवि-बालेन

प्रधानमन्त्रीको शपथ ग्रहणको दिन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफल चलाउन थालेका छन्।
unnamed 1
अन्य

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको घटनासम्बन्धी न्यायिक जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
Scroll to Top