अन्यभदौ २३ र २४ गतेको घटनासम्बन्धी प्रतिवेदन सरकारले सार्वजनिक गर्नुपर्छ: प्रदीप पौडेल ९ चैत्र २०८२ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।
अन्यसोपान फर्मास्युटिकल्सको पहिलो चरणको आइपिओ खुल्यो ९ चैत्र २०८२ उक्त आइपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २३ गतेसम्म लम्बिनेछ।
अन्यक्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद ९ चैत्र २०८२ क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
अन्यभक्तपुरमा पर्यटकको चहलपहल (तस्बिरहरू) ९ चैत्र २०८२ भक्तपुर दरबार स्क्वायर नेपालको सबैभन्दा सुन्दर तथा ऐतिहासिक युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो।
अन्यसडक छेउका टहरा भत्काउन आफै खटिए दरवाङवासी ९ चैत्र २०८२ मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त रुपमा घरको पेटी र टहरा भत्काउन थालेका छन्।
अन्य११ सय बढी राजनीतिक नियुक्ति हटाउने रास्वपाको तयारीले ल्यायो तरंग, के भन्छन् पूर्वप्रशासकहरू? ९ चैत्र २०८२ रास्वपाले भनेजस्तो ११ सयभन्दा बढीलाई एकैचोटि राजीनामा दिन लगाउँदा त्यसले शासन व्यवस्थामा कस्तो असर पार्छ भनेर हामीले पूर्वप्रशासकहरू बैकुण्ठ अर्याल, उमेश मैनाली र कृष्ण ज्ञवालीसँग कुरा गरेका छौं।
अन्यस्नो रिभर्सको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन? ९ चैत्र २०८२ कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
अन्यग्यासको आयातमा छैन अवरोध, फागुनमा ३ महिनायताकै धेरै आयो ९ चैत्र २०८२ बढ्दो मागको कारण उपभोक्ताले सहज ग्यास नपाएको गुनासो गरेपछि अहिले नेपाल आयल निगमले आधा सिलिण्डर ग्यास बिक्री नीति अवलम्बन गरेको छ।
अन्यनेप्से ८ महिनाकै उच्च, कुन क्षेत्रमा कस्तो देखियो संकेत? ९ चैत्र २०८२ अहिले कुन क्षेत्रमा कस्तो संकेत देखिँदैछ त?