काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

लघु फिल्म ‘टेस्ट अफ वाटर’ अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट

आयन परियारद्वारा लिखित तथा निर्देशित यस फिल्मलाई ज्योत्सल राजभण्डारी, दिवस श्रेष्ठ र प्रेम प्रसाद अधिकारीले निर्माण गरेका हुन्।
unnamed 1
अन्य

ख्वामितहरूको पाउ!

हारेर भाग्दिनँ म
स्वाभिमानलाई धितो राखी 
युद्ध मैदानबाट 
म मरुँला बरु 
आत्मसमर्पण गर्ने छैन 
गर्ने छैन सम्झौता 
आत्मसम्मान भत्कने गरी।
unnamed 1
अन्य

तिनाउ नदीमा डुबेर बेपत्ता भएकामध्ये एक किशोरको शव भेटियो, अर्का अझै परेनन् फेला

पाल्पाको तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक भारतीय किशोरको शव फेला परेको छ। सोही घटनामा अर्का किशोरको अवस्था भने अझै अज्ञात छ।
unnamed 1
अन्य

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनको तर्फबाट सागर ढकालको उम्मेदवारी

करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजी बजारका साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन्।
unnamed 1
अन्य

हिल्टन होटलको पुनर्बीमा प्रकरणमा दुई इन्स्योरेन्स कम्पनी र ब्रोकरलाई कारबाही

प्राधिकरणले ‘हुलदंगा तथा आतंकवाद जोखिम’ सम्बन्धी पुनर्बीमामा निर्देशन विपरीत कार्य गरेको भन्दै नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई कबुलियत गरिएको, हिमालयन रि-इन्स्योरेन्स र दी ओरिएन्टल इन्स्योरेन्सलाई जनही दुई–दुई लाख रूपैयाँ जरिवाना गरेको हो।
Scroll to Top