काभ्रेपलाञ्चोक
+977-9863403002
२९ भाद्र २०८३ सोमबार

अन्य

unnamed 1
अन्य

सिसाका महल र रित्तो मान्छे!

इतिहासको कुनै मोडमा देखिएको ‘स्वतन्त्रता’ को सपना
आज सिसाका अग्ला महलहरूमा ‘कैद’ भएको छ।
जहाँ योग्यताको निधारमा—
नातावादको अदृश्य हतकडी झुन्डिएको छ
र पसिनाले अरूको बैंक ब्यालेन्स त लेख्छ,
तर आफ्नै भविष्यको पाना सधैँ खाली छोडिदिन्छ।
unnamed 1
अन्य

संकटा क्लबका अध्यक्षले भने- श्रम स्वीकृति लिन खोज्दा मन्त्रालयबाट अपराधी जस्तो व्यवहार भयो

संकटा क्लबले राष्ट्रिय लिग र महिला लिग स्थगित हुँदा ठूलो आर्थिक घाटा ब्यहोर्न परेको बताएको छ।
Scroll to Top