काभ्रेपलाञ्चोक
+977-9863403002
२ आश्विन २०८३ शुक्रबार

अन्य

unnamed 1
अन्य

मन्त्रीसँग ‘घुस नलिने-नदिने’ समझदारीपछि महासंघले जारी गर्‍यो सर्कुलर

नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग ‘घुस नलिने-नदिने’ समझदारी गरेको छ।
unnamed 1
अन्य

सर्वसाधारणका लागि चैत २६ गतेदेखि आइपिओ बिक्री गर्दै एपोलो हाइड्रोपावर

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
unnamed 1
अन्य

उच्च अदालत पाटनका दुई न्यायाधीशविरूद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता

उच्च अदालत पाटनका दुई जना न्यायाधीशविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
unnamed 1
अन्य

निम्तो दिन गएका महासंघ पदाधिकारीसँग भौतिक मन्त्री लम्सालले गरेको ‘अनौठो समझदारी’

तर मन्त्री लम्सालले अधिवेशनमा सहभागी हुन अस्वीकार गरिदिए। जुन आत्मविश्वासका साथ महासंघको टोली मन्त्रालय पुगेको थियो त्यो त पूरा भएन।
unnamed 1
अन्य

बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुन्छ- बीमा बोर्ड

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ।
Scroll to Top