अन्यसेयर लगानीकर्ताले दुई दिनमा गुमाए २ खर्ब रूपैयाँ! १७ चैत्र २०८२ लगानीकर्ता छोटेलाल रौनियार यो अवस्थालाई बजारले सरकारलाई नरूचाएको अर्थमा लिन नहुने बताउँछन्।
अन्यहर्मुज हुँदै आवतजावत गर्ने जहाजबाट इरानले शुल्क उठाउने १७ चैत्र २०८२ इरानले हर्मुजमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने भएको छ।
अन्यकाठमाडौंका पूर्वसिडिओ छविलाल रिजाल पक्राउ १७ चैत्र २०८२ काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन्।
अन्यचट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा पुनः सञ्चालन १७ चैत्र २०८२ चट्याङका कारण अवरुद्ध बनेको यहाँको विद्युत् सेवा पुनः सुचारु भएको छ।
अन्यलेबननमा भएको आक्रमणमा तीन जना शान्ति सैनिकको मृत्यु १७ चैत्र २०८२ सोमबार दक्षिणी लेबननमा शान्ति सैनिक सवार एउटा गाडीमा आक्रमण हुँदा २ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
अन्यआज कहाँ-कँहा छ वर्षाको सम्भावना? १७ चैत्र २०८२ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मंगलबार मुलुकका केही भागमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अन्यआज कति पुग्यो अमेरिकी डलरको भाउ १७ चैत्र २०८२ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
अन्यभोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै १७ चैत्र २०८२ भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ।
अन्य१०० कार्यसूची कार्यान्वयन गर्न ११ कानुन ल्याउँदै बालेन सरकार १७ चैत्र २०८२ प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयन गर्न ११ वटा कानुन निर्माण र संशोधन गर्ने भनेको छ।