एमालेको प्रदर्शनमा गएकी अमिशालाई लगातार धम्कीपूर्ण कमेन्ट, साइबर ब्युरोमा उजुरी दिँदै
‘मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा गाली गर्नेहरूविरुद्ध साइबर ब्युरो जान्छु,’ उनले भनिन्, ‘त्यसका लागि सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिनेहरूको विवरण र मोबाइल नम्बर संकलन गरिरहेकी छु।’
